अधुनातन

Romanized: adhunaatana, adhunaatan, adhunatan, adhunatana

वर्तमानकालमा चलेको; अत्याधुनिक; हिजोआज चलेको; आजभोलिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
वर्तमानकालमा चलेको; अत्याधुनिक; हिजोआज चलेको; आजभोलिको ।

सम्बन्धित शब्दहरू