सनातन
Romanized: sanaatana, sanaatan, sanatan, shanaatana
धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन।
२.
कहिल्यै नाश नहुने; अविनाशी; शाश्वत; नित्य।
३.
(नाम)
धेरै पहिलेदेखि चल्दै आएको व्यवहार।
४.
अनादिकाल; परापूर्व।
५.
शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम।