सदातन
Romanized: sadaatana, sadaatan, sadatan, shadaatana
सधैँ रहने; सदासर्वदा हुने; सनातन; चिरन्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सधैँ रहने; सदासर्वदा हुने; सनातन; चिरन्तन।