सदा

Romanized: sadaa, sad, shadaa, shada

पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैं; नित्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैं; नित्य।
२.
एकनाससित; लगातार; निरन्तर।

सम्बन्धित शब्दहरू