सदाकाल
Romanized: sadaakaala, sadaakaal, sadaakala, sadakaala
जुनसुकै समय; सधैँ; जहिले पनि; सधैँभरि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सदा+काल]
१.
जुनसुकै समय; सधैँ; जहिले पनि; सधैँभरि।
२.
सधैँको; निरन्तरको वा नियमित समय।