सनातनी

Romanized: sanaatani, sanaatanee, shanaatani, sanatanee

सनातनदेखिको; सनातनसम्बन्धी; प्राचीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सनातनदेखिको; सनातनसम्बन्धी; प्राचीन।
२.
सनातन धर्मको अनुयायी; सनातन धर्म अँगाल्ने।

सम्बन्धित शब्दहरू