सनातनवादी
Romanized: sanaatanavaadi, sanaatanavadi, sanatanavaadi, sanaatanawaadi
सनातनवादको अनुयायी; चल्दै आएको धर्म मान्ने वा त्यसको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सनातनवादको अनुयायी; चल्दै आएको धर्म मान्ने वा त्यसको समर्थक।