अधःपतन

Romanized: adhahpatan, adhapatana, adhapatan, adhahpatana

निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम।
२.
मान मर्यादा, नैतिकता आदिबाट हुने पतन; अधोगति; अवनति; गिराइ।
३.
दुर्गति।

सम्बन्धित शब्दहरू