अङ्गपतन

Romanized: anggapatana, anggapatan, angapatan, angapatana

शरीरका अङ्गहरू आफ्नो स्थान छोडी झर्ने वा उछिट्टिने क्रिया। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरका अङ्गहरू आफ्नो स्थान छोडी झर्ने वा उछिट्टिने क्रिया।
२.
पौराणिक पात्रहरूले मृत व्यक्तिको लास वहन गरी देशदेशान्तर डुल्दा सो लास सडी गली शरीरका अङ्गहरू झर्ने वा खस्ने प्रक्रिया। (उदा.- महादेवले काँधमा सतीदेवीको लास बोकी देशदेशान्तर डुल्दा जहाँ जहाँ सतीदेवीको अङ्गपतन भयो, त्यहाँ त्यहाँ एक एकवटा पीठ कायम भयो।)।

उदाहरण वाक्य

  • महादेवले काँधमा सतीदेवीको लास बोकी देशदेशान्तर डुल्दा जहाँ जहाँ सतीदेवीको अङ्गपतन भयो, त्यहाँ त्यहाँ एक एकवटा पीठ कायम भयो।

सम्बन्धित शब्दहरू