अङ्गप्रत्यङ्ग
Romanized: anggapratyangga, anggapratyangg, angapratyangga, anggapratyanga
हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका सानाठुला सबै अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका सानाठुला सबै अङ्ग।