अङ्गभङ्ग

Romanized: anggabhangga, anggabhangg, angabhangga, anggabhanga

शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अङ्गभङ्ग]

१.
शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ।
२.
स्त्रीजातिका हाउभाउ वा कटाक्ष आदि चेष्टा।
३.
कुटपिट आदिद्वारा ठुलै चोटपटक लागी भएको शरीरको कुनै भागको खती।

सम्बन्धित शब्दहरू