अङ्गभङ्गी
Romanized: anggabhanggi, angabhanggi, anggabhangi, anggabhanggee
दर्शकलाई मोहित पार्न पात्रद्वारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाद्वारा प्रकट गरिने हाउभाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दर्शकलाई मोहित पार्न पात्रद्वारा गरिने अभिनय; आँखा, मुख, हात आदि नचाएर नायिकाद्वारा प्रकट गरिने हाउभाउ।