अभङ्ग
Romanized: abhangga, abhangg, abhang, abhanga
टुटफुट नभएको; भङ्ग नभएको; अखण्ड; पूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
टुटफुट नभएको; भङ्ग नभएको; अखण्ड; पूर्ण।