भङ्ग
Romanized: bhangga, bhangg, bhang, bhanga
कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम।
२.
विनाश; विध्वंस ।
३.
पूरा नभएको वा नपुगेको स्थिति (निश्चय, प्रतिज्ञा, आशा आदि)।
४.
सभा, सङ्गठन, संस्था आदि बिचैमा टुट्ने काम।
५.
जल वा ध्वनिको तरङ्ग; लहर।
६.
गाँजा, भाङ।