विभङ्ग
Romanized: vibhangga, vibhangg, wibhangga, wibhangg
अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+भङ्ग]
१.
अवरोध।
२.
क्रम टुटेको स्थिति; भग्नक्रम।
३.
टुटफुट; भङ्ग।
४.
भँगालो।