क्रमभङ्ग
Romanized: kramabhangga, kramabhangg, kramabhang, kramabhanga
सिलसिला टुटेको वा क्रम भत्केको स्थिति; निरन्तरताको विच्छेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सिलसिला टुटेको वा क्रम भत्केको स्थिति; निरन्तरताको विच्छेद।