क्रम

Romanized: kram, krama

बिचमा नरोकिई चल्दै आउने प्रक्रिया; सिलसिला; मेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिचमा नरोकिई चल्दै आउने प्रक्रिया; सिलसिला; मेलो।
२.
रुल; नियम।
३.
पाइलो चलाइ; कदम; फड्को।

सम्बन्धित शब्दहरू