अनुक्रम

Romanized: anukram, anukrama

क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव।
२.
विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धता वा क्रमबद्धतागत विशेषता।
३.
नियमित रूपले चल्ने क्रम वा सिलसिला।
४.
क्रमबद्ध रूपले अगाडि बढ्ने काम।
५.
कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापरक्रम।

सम्बन्धित शब्दहरू