अनुक्रियाढाँचा

Romanized: anukriyaadhaamchaa, anukriyaadhaamcha, anukriyaadhamchaa, anukriyadhaamchaa

कुनै कुरा बारम्बार दोहोरिने प्रक्रम; कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुरा बारम्बार दोहोरिने प्रक्रम; कुनै कार्य वा क्रियापछि तथा त्यस क्रियाको फलस्वरूप हुने क्रियाप्रतिक्रियाको स्वरूप।

सम्बन्धित शब्दहरू