अनुक्रमणिका
Romanized: anukramanikaa, anukramanik, anukramanika
वर्ण र मात्राको क्रमअनुसार तयार गरिएको ग्रन्थ वा कृति आदिको सूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वर्ण र मात्राको क्रमअनुसार तयार गरिएको ग्रन्थ वा कृति आदिको सूची।
२.
प्रायः ग्रन्थका अन्तमा दिइने कुनै ग्रन्थमा परेका विषय, प्रसङ्ग, मुख्य शब्द आदिको वर्णानुक्रमिक सूची।
३.
ग्रन्थका प्रारम्भमा दिइने प्रमुख विषय वा शीर्षक, उपशीर्षकको अनुक्रम वा सिलसिला जनाउने सूची।