उपक्रमणिका
Romanized: upakramanikaa, upakramanik, upakramanika
पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका।
२.
वेदका मन्त्र र सूक्तहरूका ऋषि तथा छन्दको उल्लेख भएको वैदिक ग्रन्थ।