उपक्रम

Romanized: upakram, upakrama

कुनै कामविशेषको आयोजना; तयारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामविशेषको आयोजना; तयारी।
२.
थालनी; सुरु; आरम्भ।
३.
भूमिका; प्रस्तावना।

सम्बन्धित शब्दहरू