तापक्रम
Romanized: taapakrama, taapakram, tapakram, tapakrama
उष्णता वा तातोपन घटीबढी हुने क्रम; सूर्यबाट प्राप्त हुने गर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उष्णता वा तातोपन घटीबढी हुने क्रम; सूर्यबाट प्राप्त हुने गर्मी।
२.
थर्मामिटरद्वारा हेरिने तापको परिमाण।