निरुपक्रम
Romanized: nirupakram, nirupakrama
उपक्रम नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपक्रम नभएको अवस्था।
२.
उपक्रमबिनाको; आरम्भरहित।