अनुकम्पित

Romanized: anukampit, anukampita

अनुकम्पा वा विशेष कृपा गरिएको; अनुगृहीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अनुकम्पा वा विशेष कृपा गरिएको; अनुगृहीत।

सम्बन्धित शब्दहरू