अकम्प

Romanized: akamp, akampa

कम्पन नभएको अवस्था; निडरता; स्थिरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कम्पन नभएको अवस्था; निडरता; स्थिरता।

सम्बन्धित शब्दहरू