प्रक्रमभङ्ग
Romanized: prakramabhangga, prakramabhangg, prakramabhang, prakramabhanga
कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया।
२.
साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष।
३.
(विशेषण)
सिलसिला नमिलेको; लथालिङ्ग भएको।