फक्रक्क

Romanized: phakrakk, fakrakka, fakrakk, phakrakka

मुकुलित वा कोपिलैमा रहेको वस्तु पूर्ण विकसित हुने गरी; प्रस्फुटित भएर; फक्रिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फक्रक्+के]

1
मुकुलित वा कोपिलैमा रहेको वस्तु पूर्ण विकसित हुने गरी; प्रस्फुटित भएर; फक्रिएर।

सम्बन्धित शब्दहरू