टक्रक्क

Romanized: takrakk, takrakka

चल्दाचल्दै एकाएक अड्ने गरी; टक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टक्रक्+क]

१.
चल्दाचल्दै एकाएक अड्ने गरी; टक्क।
२.
कतै नढलपलिने र वरपरका वस्तुसँग नछोइने गरी; अलग्ग।

सम्बन्धित शब्दहरू