टक्रक

Romanized: takrak, takraka

अवरोध; व्यवधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अवरोध; व्यवधान।
२.
केही कुरो अलिक पर रखाइ।
३.
यात्रा स्थगन; गति स्थगन।

सम्बन्धित शब्दहरू