टक्क
Romanized: takk, takka
एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले; अचानक हिँड्न छाडेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टक्+क]
1
एकाएक रोकिने गरी; हिँड्दाहिँड्दै एक्कासि अडिने चालले; अचानक हिँड्न छाडेर।