चटक्क
Romanized: chatakka, chatakk, catakk, catakka
एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी। (उदा. - रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ। खसी चटक्क… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. चट् > चटक्+क]
1
एकदम छुट्टिने, काटिने, छिनिने, छोड्ने गरी। (उदा. - रामले चटक्क जागिर छोडेर व्यापार गर्न थालेछ। खसी चटक्क काट्न सक्ने बहादुर उही हो।)।