छटक्क
Romanized: chhatakka, chhatakk, chatakk, chatakka
एकै खेपमा काटेर वा छिनालेर; एकै पटकमा छिनाउने गरी, चटक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [छट् > छटक्+क]
१.
एकै खेपमा काटेर वा छिनालेर; एकै पटकमा छिनाउने गरी, चटक्क ।
२.
एकाएक छड्केर वा पन्छेर ।
३.
एक्कासि छाडेर; अपर्झट अलग्गिने गरी।