भटक्क

Romanized: bhatakk, bhatakka

अचानक भट्किने गरी; बारम्बार खुट्टा वा पखेटा आवाजका साथ फट्कारिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
अचानक भट्किने गरी; बारम्बार खुट्टा वा पखेटा आवाजका साथ फट्कारिने किसिमले।

सम्बन्धित शब्दहरू