फटक्क

Romanized: phatakk, fatakka, fatakk, phatakka

उफ्रेर नाघ्ने किसिमले; फड्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फटक्+क]

१.
उफ्रेर नाघ्ने किसिमले; फड्कने गरी।
२.
कुनै वस्तु निफन्दा औंलाले नाङ्लाका पछाडि हानेको शब्द आउने गरेर।

सम्बन्धित शब्दहरू