पटक्क

Romanized: patakk, patakka

काठ आदि भाँचिंदा झै शब्द आउने गरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल पटक्+क]

१.
काठ आदि भाँचिंदा झै शब्द आउने गरी।
२.
भुतुक्कसँग मर्ने किसिमले।
३.
केही पनि हुँदै नहुने किसिमले।
४.
ठ्याम्मै; बिलकुल; कत्ति पनि। (उदा.-ऊ मैले भनेको पटक्क मान्दैन)।

उदाहरण वाक्य

  • ऊ मैले भनेको पटक्क मान्दैन

सम्बन्धित शब्दहरू