टक्काहार
Romanized: takkaahaara, takkaahaar, takkaahara, takkahaara
पुराना चाँदीका रुपियाँ वा चाँदीका भारतीय मुद्राले बनेको माला; कम्पनीमाला; पटनामाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराना चाँदीका रुपियाँ वा चाँदीका भारतीय मुद्राले बनेको माला; कम्पनीमाला; पटनामाला।