टक्टकी
Romanized: taktakee, taktakii, taktaki
निर्मिमेष दृष्टिले; एकोहोरिएर; मनमा एकोहोरो ढङ्गले कुनै व्यक्ति वा वस्तुको चित्र आइरहने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
निर्मिमेष दृष्टिले; एकोहोरिएर; मनमा एकोहोरो ढङ्गले कुनै व्यक्ति वा वस्तुको चित्र आइरहने गरी।