खड्गाष्टक
Romanized: khadgaashtaka, khadgaashtak, khadgashtaka, khadgaastaka
ठुलो झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत षडष्टक]
१.
ठुलो झगडा।
२.
विवाह गर्न चिना मिलाउँदा वरवधूको राशिबाट छैटौँ र आठौँमा परेको अशुभ योग; ज्योतिषशास्त्रअनुसार वरवधूको चिना हेर्दा आपसमा विवाह नजुर्ने ग्रहराशि।