षट्काष्टक
Romanized: shatkaashtaka, shatkaashtak, shatkashtaka, satkaashtaka
कन्याको आठौँ राशिमा कुमारको राशि र कुमारको छैटौँ राशिमा कन्याको राशि पर्न गएमा दुईको विवाह गर्न नहुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कन्याको आठौँ राशिमा कुमारको राशि र कुमारको छैटौँ राशिमा कन्याको राशि पर्न गएमा दुईको विवाह गर्न नहुने एक योग; खड्गास्टक।