गन्धाष्टक

Romanized: gandhaashtaka, gandhaashtak, gandhashtaka, gandhaastaka

आठ किसिमको सुगन्धी द्रव मिलाएर बनेको अत्तर वा अर्क; पूजामा बनाइने आठ चिजको द्रवपदार्थ वा अर्क; श्रीखण्ड,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आठ किसिमको सुगन्धी द्रव मिलाएर बनेको अत्तर वा अर्क; पूजामा बनाइने आठ चिजको द्रवपदार्थ वा अर्क; श्रीखण्ड, अगरु, कपुर, शङ्खपुष्पी वा सेतो अपराजिता कुसुम, रक्तचन्दन, कुट्की, कस्तूरीचूर्ण, उशीर, धँनियामध्ये कुनै आठ मिलाएर बनेको अर्क; अष्टसुगन्ध।

सम्बन्धित शब्दहरू