गन्धक

Romanized: gandhak, gandhaka

बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक र पहेँलो रङ भएको एक खनिज पदार्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बारुद आदि विष्फोटक पदार्थमा र कीटाणुनाशक विषालु औषधीमा प्रयोग हुने, तिखो हरक र पहेँलो रङ भएको एक खनिज पदार्थ वा उपधातु।

सम्बन्धित शब्दहरू