गन्धकाकुली

Romanized: gandhakaakuli, gandhakaakulee, gandhakakulee, gandhakakulii

मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक, विषनाशक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मञ्जरीका रूपमा खैराखैरा फूल फुल्ने र एउटै भेट्नामा धेरै लामालामा पात हुने, गरम, त्रिदोषनाशक, विषनाशक र ज्वरनाशक गुण भएको आयुर्वेदिक बुटी।

सम्बन्धित शब्दहरू