काकाकुल

Romanized: kaakaakula, kaakaakul, kaakakula, kakaakula

पानीका लागि मेघमा भर पर्ने एक पक्षी; चातक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काककुल ]

१.
पानीका लागि मेघमा भर पर्ने एक पक्षी; चातक।
२.
पानी खान लाग्दा नदिनेलाई प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू