काकाकौवा
Romanized: kaakaakauvaa, kaakaakauva, kaakakauvaa, kakaakauvaa
कल्की भएको, रङगीबिरङगी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ काकातुवा]
१.
कल्की भएको, रङगीबिरङगी सुगा जातिको एक पक्षी वा चरो; काकातुवा।
२.
सालको पातलाई बिचमा चिरी सिन्का घुसारेर कौवाका पखेटा जस्तै पारी हल्लाउँदै केटाकेटीले खेल्ने खेल।