रोगाकुल

Romanized: rogaakula, rogaakul, rogakul, rogakula

रोगले विरक्त भएको; रोगग्रस्त; अतिरोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रोगले विरक्त भएको; रोगग्रस्त; अतिरोगी।

सम्बन्धित शब्दहरू