रोगाली
Romanized: rogaali, rogaalee, rogalee, rogalii
रोग लागेको; रोगकै भय भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रोग+आली]
1
रोग लागेको; रोगकै भय भएको।