रोगाक्रान्त

Romanized: rogaakraanta, rogaakraant, rogaakranta, rogakraanta

रोगले सताएको; रोगबाट ग्रस्त; रोगपीडित; रोगाकुल; रोगातुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [रोग+आक्रान्त]

1
रोगले सताएको; रोगबाट ग्रस्त; रोगपीडित; रोगाकुल; रोगातुर।

सम्बन्धित शब्दहरू