रोगाउनु
Romanized: rogaaunu, rogaunu
रोग लाग्नु; बिरामी पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अ.कि. [रोग आउ+नु]
१.
रोग लाग्नु; बिरामी पर्नु।
२.
निकै दिन बिरामी हुनु, थलिनु।