जोगाउ
Romanized: jogaau, jogau
पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत युज आउ]
१.
पछिका लागि जोगाउने वा सञ्चित राख्ने काम।
२.
त्यसरी जोगाएर राखिएको वस्तु; जगेर्ना ।